शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सिन्धुलीको मुसहर बस्तीबाट भूमिहीन दलितलाई लालपूर्जा वितरण शुरु

संविधानमा व्यवस्था भएअनुसार भूमिहीन दलितलाई जग्गाको लालपूर्जा वितरणको काम सिन्धुलीको मुसहर बस्तीबाट शुरु गरिएको छ । राष्ट्रिय भूमि आयोग, सिन्धुली जिल्ला समिति मार्फत सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नं ९ को...