बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘दैनिक पाँच लाखभन्दा बढीलाई खोप लगाउने क्षमता छ’

देशभर कोरोनाभाइरस (कोभिड —१९) विरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ । तर, संघीय राजधानीदेखि प्रदेश र स्थानीय तहका खोप केन्द्र व्यवस्थित नहुँदा खोप केन्द्रबाटै कोरोना महामारीको जोखिम बढेको जनस्वास्थ्यविज्ञ तथा...