काठमाडौँ । देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी शुक्रबार र शनिबार चार जनाको मृत्यु भएको छ। सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका-१० खाम्दिङस्थित सडकमा चारपानेबाट चिम्दिलतर्फ आउँदै गरेको प्र.१-०७-००१ त ०००७ नम्बरको ट्र्याक्टरबाट...