काठमाडौँ । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनाहरूमा परी पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ। झापा, शिवसताक्षी नगरपालिका-१ मन्दिर टोलस्थित सडकमा प्र.१-०१-०१६ प ९३५८ नम्बरको स्कुटर र प्र.१-०२-०४३...