मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

देशभर दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ । अविरल वर्षासँगैको प्रतिकुल परिस्थितिलाई मध्यनजर गर्दै सरकारले थप दुई दिन बिदा दिएको छ । सरकारले आइतबार र सोमबार बिदा दिएको हो ।  सरकारी कार्यालयहरू भोलिदेखि खुल्ने तय भएपनि...