शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्वीडेनमा कुरान जलाएकोमा कुवेतको विरोध

कुवेत । कुवेतको विदेश मन्त्रालयले स्टकहोमको मस्जिद बाहिर कुरान जलाएको घटनामा स्विडेनका राजदूतलाई बोलाएर विरोध जनाएको छ । कुवेतको आधिकारिक समाचार एजेन्सी कुनाले शुक्रबार उप विदेश मन्त्री जर्राह जाबेर अल-अहमदले स्वीडेनका...