मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

विराटनगरमा एमालेबाट उपप्रमुख उम्मेदवार कार्कीविरुद्ध उजुरी

कोशी अञ्चल अस्पताल सञ्चालक समितिको सदस्य पदबाट राजीनामा नदिई विराटनगर महानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिएको भन्दै शिल्पा निरौला कार्कीविरुद्ध उजुरी परेको छ । कार्की विरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय  विराटनगरमा गठबन्धनतर्फका...