बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

तीनकुनेमा नेसपाको बैठक : माओवादीसँग एकता गर्न तयार होलान् बाबुराम ?

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा बाबुराम भट्टराईको अध्यक्षतामा केन्द्रीय कार्यकारिणी समितिको बैठक बसिरहेको छ । पार्टी एकताको विषयमा अन्तर्विरोध  चर्किएकै बेला भट्टराईले बैठक बोलाएका हुन् ।  ...