मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान प्रभावित, केही उडान रद्द

काठमाडौँ  खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार विशेषगरी लुक्ला जाने अधिकांश उडानहरू रद्द वा डिले भएका छन्। शनिबार बिहान...