शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

त्यसकारण ‘एसियन कप’ खेल्ने धोको अधुरो रह्यो

विराज महर्जन नेपालका चर्चित तथा सफल फुटबल खेलाडी हुन् । स्वदेशका विभिन्न क्लबबाट समेत फुटबल खेलेका उनी पूर्वराष्ट्रिय खेलाडी पनि हुन् । सन् २००८ देखि राष्ट्रिय फुटबल टोलीमा प्रवेश गरेका...