शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चोलेन्द्रको निलम्बन फुकुवाविरुद्धको रिटमा सुनुवाइ सुरु

सर्वोच्च अदालतमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको महाभियोग प्रस्ताव निष्प्रभावी हुने भनी सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले दिएको पत्रविरुद्धको रिट निवेदनमाथि सुनुवाइ सुरु भएको छ ।   कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण...