शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ठेकदारको चरम लापरबाहीले सुस्ताको अस्पताल निर्माण अलपत्र

ठेकदारको चरम लापरबाहीका कारण सुस्ताको अस्पताल निर्माण कार्य अलपत्र परेको छ । ठेकदारले, अस्पतालका निर्माणका लागि ४१ लाख ९० हजार रुपिया पेस्की समेत लिएर सम्पर्कविहिन रहेकाले अस्पताल निर्माण कार्य अलपत्र...