शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मापदण्ड भन्दा बढी धूँवा फाल्ने  २५८ वटा सवारी साधन ट्राफिक प्रहरीको कारबाहीमा

  काठमाडौँ । गत मंसिरदेखि हालसम्म मापदण्डभन्दा बढी धूँवा फाल्ने २५८ वटा सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । मापदण्डभन्दा बढी धूँवा फाल्ने भाडाका बस, मिनी बस, माइक्रोबस, पिकअप...