मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बुर्तिबाङ बजार : नमुना सहरको काम सुस्त गतिमा

बाग्लुङ । साँघुरो बजार । त्यसमाथि खोलाको जोखिम । नेपाल सरकारले १० नमूना सहरमा सूचीकृत गरेको बजार हो बुर्तिबाङ । निसी, भूजी र तमानको सङ्गमस्थल मानिने बुर्तिबाङ बजार बागलुङको दोस्रो...