शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीबाट खैरो हेरोइन सहित एक जना पक्राउ

कैलाली। लागुऔषध खैरो हेरोइन सहित प्रहरीले कैलालीको लम्कीचुहाबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–३ चिसापानी घर भएका ४० वर्षीय विजय मल्ल छन् ।  आरोपीको साथबाट...