बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मुरली विजयद्वारा सन्यासको घोषणा

नयाँ दिल्ली । भारतीय क्रिकेट टोलीका पूर्व ब्याट्सम्यान मुरली विजयले सोमबार सबै प्रकारका अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । उनले ट्वीटरमा एक पत्र जारी गर्दै यस्तो जानकारी दिएका हुन्...