शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

महोत्तरीको पर्यटकीय पूर्वाधार विकासले गति लिँदै

महोत्तरी । बर्दिबास नगरवासी अहिले पर्यटकीय पूर्वाधार विकासको कामले गति लिन थालेपछि उत्साहित भएका छन् । मधेस प्रदेश सरकार र बर्दिबास नगरपालिकाको संस्कृति तथा पर्यटन प्रवर्दनन समितिले जिल्लाको पूर्वाधार विकासमा...