शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पाकिस्तानका अपदस्थ प्रधानमन्त्री खानका वरिष्ठ सहयोगी पक्राउ

इस्लामावाद । पाकिस्तानका पूर्व गृहमन्त्री तथा अपदस्थ नेता इमरान खानका बरिष्ठ सहयोगीलाई बिहीबार पक्राउ गरिएको छ । खानसँग गठबन्धनमा रहेको पार्टीका प्रमुख शेख रसिद अहमद इस्लामाबादको अदालतमा उपस्थित भएका समय...