शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विद्यालय व्यवस्थापन समिति गठन नगरिएको भन्दै अभिभावकको ध्यानाकर्षण

विनोद श्रेष्ठ गोरखा । भिमसेन थापा गाउँपालिका–१, घ्याम्पेशलमा रहेको श्री दुल्लभ माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठन नगरेको भन्दै अभिभावक र नागरिक समाजले शिक्षा अधिकृतलाई ध्यानाकर्षण गराएका छन्।  विद्यालयको व्यवस्थापन समिति गठन...