शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल क्रान्तिकारी किसान संघ भक्तपुरको सम्मेलन सुरु

भक्तपुर । नेपाल मजदुर किसान पार्टी निकटको नेपाल क्रान्तिकारी किसान संघ (नेक्राकिसंघ) भक्तपुरको आठौँ जिल्ला सम्मेलन शुक्रबारदेखि सुरु भएको छ । सम्मेलनको उद्घाटन पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले...