मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालीले जिते ८२ करोड रुपैयाँ बराबरको चिट्ठा

अबुधावी । एक नेपालीले कतारमा ८२ करोड रुपैयाँ भन्दा बढीको चिट्ठा जितेका छन् । गल्फ न्यूजका अनुसार बिग टिकट अबु धावी ड्रबाट २.३ करोड दिराम बराबरको चिट्ठा हात पारेका हुन्...