कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले बुधबार कञ्चनपुरको गड्डाचौकी र कैलालीको त्रिनगर भन्सार नाकाको स्थलगत अनुगमन गरेका छन् । सीमानाकामा भारतीय पर्यटक तथा नेपाली नागरिकको आवागमन सहज बनाउन एकीकृत...