बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

चरा संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा जोड

कञ्चनपुर ।  विश्व वातावरण दिवसको अवसरमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आयोजित चरा अवलोकन कार्यक्रममार्फत संरक्षणसँगै चरा पर्यटन प्रवर्द्धनमा जोड दिइएको छ । नेपाल पन्छी संरक्षण सङ्घको व्यवस्थापन, प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन...