मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

बजेट अभावमा अलपत्र पर्‍यो कभर्ड हल

पोखरा । लेखनाथ रङ्गशालामा निर्माणाधीन बहुउद्देश्यीय कभर्ड हल डेढ वर्षयता बजेट अभावमा अलपत्र परेको छ । पोखरा–२९ भण्डारढिकमा छ वर्षअघि निर्माण थालिएको कभर्ड हलले अझै पूर्णता पाउन सकेको छैन ।  ...