बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कालिन्चोक दर्शन र एसियन हाइड्रोपावरको सेयर कारोबार खुला

काठमाडौँ । कालिन्चोक दर्शन लिमिटेड र एसियन हाइड्रोपावरको सेयर कारोबार बिहीबारदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुरु भएको छ । ‘केडीएल’ र ‘एएचएल’ संकेतमा सेयर कारोबार सुरु भएको छ ।...