शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बल्खु–कलंकी सडकको सर्भिस लेन किन भत्काइयो ?

काठमाडौँ । पछिल्लो समय बल्खु–कलंकी सडकको सर्भिस लेन भत्काइएको भन्दै सामाजिक सञ्जालमा सरकारको आलोचना भइरहेको छ । भर्खरै बनेको सडकको सर्भिस लेन किन भत्काइएको भन्दै प्रश्नहरू पनि उठिरहेका छन् ।...