बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रुसविरुद्ध नाटो राष्ट्रहरू एकजुट, युक्रेनलाइ सदस्यता दिन भने अनिच्छुक

लिथुआनिया । उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) देशहरू युक्रेनसँग सम्बन्धको लागि प्रतीकात्मक नयाँ प्लेटफर्म सिर्जना गर्न बुधबार एकसाथ जम्मा भएका छन । उनीहरूले रुस विरुद्धको लडाईमा युक्रेनलाई थप सैन्य सहयोग गर्ने प्रतिबद्धता...