बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

तनहुँमा सवारी दुर्घटना : सात महिनामा १५ जनाको मृत्यु

तनहुँ । तनहुँमा चालु आर्थिक वर्षको सात महिनामा सवारी दुर्घटनाबाट १५ जनाको मृत्यु भएको छ । चालु आव २०७९/८० को साउनदेखि माघसम्म जिल्लाका विभिन्न ठाउँमा भएका दुर्घटनामा १५ जनाको मृत्यु...