बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

तेश्रो स्पर्श म्युजिक अवार्ड : उत्कृष्ट पाँच सार्वजनिक

काठमाडौँ । तेश्रो संस्करणको ‘स्पर्श म्युजिक भिडियो अवार्ड २०२३’ आगामी वैशाखको अन्तिममा आयोजना हँुदैछ । पेजेन्ट नेपाल, ब्राईट इभेन्ट म्यानेजमेन्ट, स्पर्श फिल्मस् र माहिरु फेशन प्रालिले संयुक्त आयोजना गर्न लागेको...