बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ठगी आरोपमा पूर्वराजदूत पत्नी रेणु थापा पक्राउ

काठमाडौँ । ठगी आरोपमा प्रहरीले रेणु कुमारी थापा (बस्न्यात) लाई पक्राउ गरेको छ । आरोपी पूर्वराजदूत निरन्जनमान सिंह बस्न्यातकी पत्नी हुन् । रोक्का भैसकेको जग्गाको बैन लिएर ठगेको आरोपमा उनलाई...