बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जिल्ला प्रशासन कार्यालय काठमाडौँका नायव सुब्बा पक्राउ

काठमाडौँ । प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौँका नायव सुब्बा देवराज गौतमलाई पक्राउ गरेको छ । गौतमले तिब्बतियनलाई नागरिकता दिन सहयोग गरेको आरोप छ । नासु गौतमलाई सोधपुछ गर्न नियन्त्रणमा लिइएको...