मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

बूढानीलकण्ठमा लाइभ कन्सर्ट गर्दै ‘कुटुम्ब’

काठमाडौँ । नेपाली रैथाने तथा नेवारी सङ्गीतको प्रवर्द्धन गर्दै आएको चर्चित म्युजिकल ब्यान्ड ‘कुटुम्ब’ले काठमाडौँमा लाइभ म्युजिक प्रस्तुत गर्ने भएको छ । बूढानीलकण्ठ नगरपालिका–१३, चुनिखेल कौडोलस्थित २९ रिसोर्ट एन्ड फार्म हाउसमा...