काठमाडौँ । गायक डिबी खड्काको नयाँ लोकदोहोरी गीत ‘तिम्रो गाउँत आउँदै छु’ सार्वजनिक गरिएको छ । रोमान्टिक शैलीमा तयार गीतमा गायनमा खड्कालाई गायिका रचना रिमालले साथ दिएकी छन् । ...