काठमाडौँ । गायक उमेश राउतको गीत ‘यात्रा’ सार्वजनिक भएको छ । लक्ष्मी थापाको शब्द र लाबोनी प्रमोदको संगीत रहेको गीतले प्रेमपिडा बोल्छ । गीतको संगीति संयोजन सचिन सिंहले गरेका...