काठमाडौँ । गायिका देविका वन्दनाले ‘जित्नेको हाँसो’ नामक पुस्तक सार्वजनिक गरेकी छन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रुपमा पुस्तक विमोचन गरे...