मंगलबार, १६ असोज २०८०
ताजा लोकप्रिय

सफा हिमाल अभियानद्वारा ३४ हजार १६६ किलो फोहोर सङ्कलन

काठमाडौँ । नेपाली सेनाको नेतृत्व र समन्वयमा चार हिमालहरू–सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरूणत्सेबाट फोहोर सङ्कलन गर्न प्रारम्भ भएको ‘सफा हिमाल अभियान’ले तीव्रता पाएको छ । विश्वको सबैभन्दा ठुलो हिमाल सरसफाइ...