मङ्गलबार, १५ फागुन २०८०
ताजा लोकप्रिय

कसको स्वार्थका लागि सरकारले स्वदेशमा स्वास्थ्य शिक्षा रोक्न खोज्दै छ :  एमाले प्रमुख सचेतक गिरी

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारले नेपालका शैक्षिक संस्था कसको स्वार्थ पूरा गर्न बन्द गराउन खोजेको भन्दै प्रश्न गरेका छन् ।  बुधबार प्रतिनिधि सभाको विशेष समयमा...