मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

गोरखाको एसईई नतिजामा विवाद, उत्तरपुस्तिका पुनः परीक्षण गर्न विद्यालयहरूको माग

पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजालाई लिएर गोरखाका ६ वटा विद्यालयले असन्तुष्टि व्यक्त गरेका छन् ।  सदरमुकामस्थित शक्ति माध्यमिक परीक्षा केन्द्रबाट परीक्षा दिएका ती विद्यालयहरूले उत्तर पुस्तिका परीक्षणमा...