मङ्गलबार, १५ फागुन २०८०
ताजा लोकप्रिय

वीरगञ्जमा धार्मिक सदभाव र्‍याली निकालिँदै

वीरगञ्ज । मूर्ति विर्सजनका क्रममा सर्लाहीको मलगङ्वामा दुई पक्षबीचको विवादलाई लिएर वीरगञ्जमा पनि तनाव उत्पन्न भएपछि आज धार्मिक सदभाव र्याली निकाल्न लागिएको छ । वीरगञ्ज महानगरपालिकाको अगुवाइमा आज यहाँ धार्मिक सद्भाव...