सोमबार, २१ फागुन २०८०
ताजा लोकप्रिय

सल्यान दुर्घटना अपडेट : मृत्यु हुने दुवै जनाको सनाखत

तुलसीपुर । सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा मृत्यु भएका दुवै जना तुलसीपुरका रहेको खुलेको छ ।  जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठका अनुसार चालक तुलसीपुर उपमहानगरपालिका–१८ बस्ने...