मङ्गलबार, १५ फागुन २०८०
ताजा लोकप्रिय

गौशालास्थित डाइग्नोस्टिक सेन्टरका सञ्चालकमाथि आक्रमण, घटनास्थलमा पेस्तोल पनि फेला

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ स्थित पिंगलास्थानमा सञ्चालित डाइग्नोस्टिक सेन्टरका सञ्चालकमाथि आक्रमण भएको छ । पिके डाइग्नोस्टिक सेन्टरका सञ्चालक साजन हुसेनका भाइ सविरलाई अपरिचित व्यक्तिले चक्कु प्रहार गरेर भागेका हुन् ।  ...