काठमाडौँ । राजनीतिक दलका नेताहरूसहित सरोकारवालाहरूले नेपाली उत्पादनको प्रयोगलाई बढवा दिन राज्यले सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । शनिबार राजधानीमा आयोजित सोफा उत्पादक संघ नेपालको पहिलो साधारणसभामा बोल्दै सहभागीहरूले स्वदेशी...