शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एडम होलिहोक पाकिस्तानी क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षक

काठमाडौँ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले इङ्ल्यान्डको एडम होलिओकलाई राष्ट्रिय टोलीको ब्याटिङ प्रशिक्षकमा नियुक्त गरेको छ । ५२ वर्षीय होलिओक इङ्ल्यान्डको राष्ट्रिय टोलीका  पूर्व अलराउन्डर खेलाडी हुन् । ...