बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

धापासीमा युवकको हत्या गरेको आरोपमा एकजना पक्राउ

काठमाडौँ । काठमाडौँको धापासीमा २३ वर्षीय दिपेश खड्काको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेको पहिचान प्रहरीले खुलाएको छैन । शनिवार राति ओखलढुङ्गा घर भएका दिपेश...