बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बाल संगठनको जग्गा फिर्ता गर्न विशाल ग्रुपलाई चेतावनी

काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले नेपाल बाल संगठनको जग्गा तत्काल फिर्ता गर्न व्यापारिक घरना विशाल ग्रुपलाई चेतावनी दिएको छ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट...