बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

बारा विस्फोट अपडेट : ग्यारेजमा भएको विस्फोटमा परी ज्यान गुमाउनेको संख्या तीन पुग्यो

बारा । निजगढ नगरपालिका–७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा सोमबार भएको विस्फोटमा परी ज्यान गुमाउनेको संख्या तीन पुगेको छ ।  ग्यारेज सञ्चालक ४५ वर्षीय रेशम मगर, भारत घर भएका...