शुक्रबार, ११ जेठ २०८१
ताजा लोकप्रिय

बिजुलीको पोल ढलेर लाग्दा वडा सदस्यको मृत्यु

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–७ को  मानदमारमा एक बिजुलीको पोल ढलेर लाग्दा स्थानीय वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका वडासदस्य ४० वर्षीय रामकुमार तितुङ रहेको जिल्ला...