सोमबार, १४ जेठ २०८१
ताजा लोकप्रिय

यौन दुर्व्यवहारका ९९ वटा आरोप खेपिरहेका जापानका मेयरद्वारा राजीनामा

टोकियो । सामाजिक सञ्जालमा यौन उत्पीडनको ९९ वटा आरोप खेपिरहेका जापानी नगर प्रमुख (मेयर) ले शुक्रबार राजीनामा दिएका छन् । एक आधिकारिक अनुसन्धानले मध्य गिफु क्षेत्रको गिनान शहरका मेयर हिदेओ...