बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

संस्कृति संरक्षणका लागि हायू समुदायलाई सामग्री हस्तान्तरण

धुलिखेल । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१० मा रहेको लोपोन्मुख आदिवासी जनजाति हायू समुदायलाई विशेष सामग्री हस्तान्तरण गरिएको छ । लोपोन्मुख हायू समुदायको संस्कृति संरक्षणमा सहयोग पु¥याउने उद्देश्यले ती सामग्री हस्तान्तरण गरिएको...