बुधबार, १६ जेठ २०८१
ताजा लोकप्रिय

पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्षमा शर्मा निर्वाचित

काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्षमा शिव सागत शार्म निर्वाचित भएका छन् । शनिवार सम्पन्न ७ औं महाधिवेशनबाट शर्मा ३२३ मत लिएर विजयी भएका हुन् । ...